७ वैशाख, काठमाडौं । ठगीको कसुरमा पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक निर्दोष सापकोटा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पेप्सीकोलाबाट सोमबार पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राममा उक्त ट्राभन्लसको पेज बनाई बैदेशिक भ्रमणको लाथि सम्पर्क गर्न भनेका थिए । थाइल्याण्डको एक हप्ताको…