🇳🇵 AmericaKhabar

← सबै समाचार
general

सुन चोरीमा संलग्न पाकिस्तानी नागरिकहरु पक्राउ

सुन चोरीमा संलग्न पाकिस्तानी नागरिकहरु पक्राउ

Photo by Sushant Bista on Pexels

📰 AmericaKhabar  •  📅 Apr 21, 2026  •  👁 11 पाठकहरू

८ वैशाख, काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए । वैशाख ५ गते पक्राउ परेका उनीहरुको साथबाट १७ हजार १३६…