general
होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने जहाजमा हमला गर्न ट्रम्पको आदेश
Photo by Abdul Kayum on Pexels
📰 AmericaKhabar • 📅 Apr 23, 2026 • 👁 0 पाठकहरू
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने जहाज देख्नासाथ हमला गर्न आदेश दिइएको बताएका छन्।आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘मैले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने कुनै पनि जहाज देख्नेबित्तिकै आक्रमण गर्न आदेश दिएको छु।’उनले अगाडि भनेका छन्, ‘यसमा कुनै हिचकिचाहट हुनु हुँदैन।’यस्तै ट्रम्पले अमेरिकी ‘माइन स्विपर्स’ हा