🇳🇵 AmericaKhabar

← सबै समाचार
sports

बक्सिङको विवादका विषयमा छानविन गर्न राखेपले बनायो छानविन उपसमिति

AmericaKhabar • Apr 21, 2026

८ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालको बक्सिङ महासंघ देखि बक्सिङ क्षेत्रमा देखिएका विभिन्स विवाद र समस्याहरु समाधान गर्नका लागि छानविन उपसमिति गठन गरेको हो । राखेपको कार्यकारी समितिको मंगलबार बसेको बैठकले राखेप प्रशासन विभाग प्रमुख भोजानन्द राईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरेको हो । यस उपसमितिको बाँकी दुई सदस्यमा…

📝 AI Disclosure: This article may have been enhanced using AI tools for better readability and accessibility. We aim to provide accurate and timely news for the Nepali diaspora community.

💬 Give Feedback - Help us improve!