🇳🇵 AmericaKhabar

← सबै समाचार
general

अनुशासन समितिले भन्यो– पूर्णबहादुर खड्काले स्पष्टीकरण नदिने कुरा कल्पना गर्न सकिँदैन

AmericaKhabar • Apr 20, 2026

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने बताएको छ । पार्टीको आधिकारिताको विषयमा अदालतले फैसला गरेगलत्तै नेता खड्कामाथि सोधिएको स्पष्टिकरण फिर्ता लिने चर्चा भईरहेका बेला सो समितिका संयोजक तारामान गुरुङले पार्टीको विधान बमोजिम सोधिएको सो स्पष्टीकरण फिर्ता लिन नसकिने प्रष्ट्याएका हुन् । ‘स्पष्टीकरणको प्रक्रिया…

📝 AI Disclosure: This article may have been enhanced using AI tools for better readability and accessibility. We aim to provide accurate and timely news for the Nepali diaspora community.

💬 Give Feedback - Help us improve!