🇳🇵 AmericaKhabar

← सबै समाचार
politics

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन

Photo by RDNE Stock project on Pexels

📰 AmericaKhabar  •  📅 Apr 21, 2026  •  👁 15 पाठकहरू

८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ । विभिन्न दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन् । सरकारले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप गरेको उनीहरूको आरोप छ ।…