🇳🇵 AmericaKhabar

← सबै समाचार
business

स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटका लागि रास्वपाले थाल्यो तयारी

स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटका लागि रास्वपाले थाल्यो तयारी

Image: Agricultural libraries information notes (IA CAT75 by National Agricultural Library (U.S.) / Wikimedia Commons (CC)

📰 AmericaKhabar  •  📅 Apr 23, 2026  •  👁 1 पाठकहरू
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न तयारी थालेको छ।बिहीबार वडादेखि प्रदेश कार्यालयहरूलाई परिपत्र गरी उम्मेदवार छनोट रूपरेखा तयार गर्न सुझाव मागेको छ।रास्वपाले उम्मेदवार छनोटका लागि सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको थियो।सोही समितिको आज बसेको बैठकले उम्मेदवार छनोट रूपरेखा तयार गर्न सबै तहगत समितिहरुबाट व्यवहारिक, अर्थपूर्ण